बुढानिलकण्ठ -११ को सडक बन्द हुने सम्बन्धि सुचना ! १९ फाल्गुन २०८०, शनिबार कपन अनलाइन काठमाडौं,फागुन १९। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको जंगलादेवी मन्दिर देखि बंगलामुखी चोक सम्मको सडक केहि समय बन्द हुने भएको छ। वडा नं ११ ले सुचना जारी गर्दै फागुन २० गरे देखि सो सडकमा ढल निर्माण हुने भएकोले सडक बन्द रहने जानकारी दिएको छ । तपाइँको प्रतिक्रिया ।