यज्ञमति खोलाबाट दाया बायाका संरचना हटाउन बुढानिलकण्ठ -१२ को अनुरोध !

यज्ञमति खोलाबाट दाया बायाका संरचना हटाउन बुढानिलकण्ठ -१२ को अनुरोध !

कपन अनलाइन

काठमाडौं, फागुन १९।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ ले सुचना जारी गर्दै यज्ञमति खोलाबाट दाया बायाका संरचना हटाउन अनुरोध गरेको छ।

आनिगुम्बा देखि आरम्भ चोक सम्म निर्माण भैरहेको बक्स कल्भर्ट निर्माणको काम भैरहेकोले सम्बन्धित घरधनिहरुले मुख्य भागबाट ८ मिटर छोडेर संरचना निर्माणका लागि अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।