विदेशको मोहले : विजय रिमाल (कविता )

विदेशको मोहले : विजय रिमाल (कविता )

कपन अनलाइन
काठमाडौं,माघ १३ ।

अध्ययन र रोजगारको निमित्त
ऋण गर्दा आर्थिक बोझले थिच्यो ।
परिवारमा बिरामी पर्दा परिवारको
सदस्यको उपस्थिति नहुने भयो ।
परिवारमा मृत्यु हूदा परिवारको
सदस्यको उपस्थिति नहुने भयो ।
परिवारको सूखको चाहना ले
घर परिवार छरपस्ट भैराखेको छ ।
दिन दिनै सामाजिक संरचना
अधोगति र विखण्डन हुदै छ ।
घरपरिवारको आर्थिक अवस्था
सुधारको निमित्त आफै  प्रौढ़ हूदा ।
आऊने दिनहरुमा कती कोलाहल
पूर्वक बाचनु पर्ने होला प्रौढ़ समूह ।
तैपनी‘..
आर्थिक लाभको निमित्त
सरकोरवाला निकाय मौन नै छ ।
दुर्भाग्य‘
समय रहदै रोकथाम नगर्ने हो भने
समाज को दुर्गति भँदा के होला ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।