सीता : मधुसुदनप्रसाद घिमिरे (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ,पुस १४।
एक युवा एक युवती जोडी कोठामा वसिरहेकाथिए । तिनीहरुले रामायणका पुस्तकपनि पढिरहेका थिए । प्रसङ्गआयो ‘रामले लोकको गाल टार्न गर्भिणि आफनीपत्नीलाई जङ्गलमा ऋषि आश्रममा पठाए ।’
त्यति बेलाति जोडी मध्ये युवतीले आफनापतिलाई सोधिन् ‘अहिलेका श्रीमतीले भए यो अवस्थामा रामलाइ के गर्दिहोलि ?
युवकले जवाफदियो – ‘त्यो बेलाको राम जस्तो अहिलेका पुरुष गैह्र जिम्मेवार छैनन् नि ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।