शुभकामना : गान्धीराज काफ्ले (लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,मंगसिर ३०।
शब्दमा अभिव्यक्ति पाउने भावनाको कलात्मक रुप नै साहित्यहो । “कपन–बानेश्वर” साहित्यिक पत्रिकाले यही विशेषतालाई संपुष्ट पारिरहेको छ ।
साहित्य एकमात्र विषय बनाएर प्रकाशितहुँदा हुदै ५०० को उज्ज्वल कीर्ति छोइसकेछ यसले । यो अवसरमा मानामाना शुभकामना दिएर मात्रपुग्दैन, मुरीमुरी नै दिनुपर्छ , दिइ नै रहनुपर्छ ।
पाठकले आगामी दिनमा यसलाई झन् मन पराउन् र निरन्तर प्रकाशन भइरहने “कपन–बानेश्वर”को सदिक्षा परिपूर्ण होस् !!!
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।