काठमाण्डौ महानगरका विद्यालयमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया उच्च अदालतले रोक्यो
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ६ ।
काठमाण्डौ महानगरपालिकाका विद्यालयमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया उच्च अदालतले रोकेको छ । उच्च अदालत पाटनमा परेको रिट विरुद्ध फैसला गर्दै निवेदनको अन्तिम टुंगो नलागे सम्म प्रक्रिया अगाडी नबढाउन आदेश दिएको छ ।
लैनचौरको विद्यालय व्यवस्थापन समिती समेतको निवेदन माथि सुनुवाई गर्दै उच्च अदालतले शिक्षा नियमावली २०५९ को नियम ९३ ले विद्यालय व्यवस्थापन समितीलाई प्रधानाध्यापक नियुक्ति गर्ने अधिकार रहेको भन्दै उक्त आदेश दिएको हो ।
आदेश :
तपाइँको प्रतिक्रिया ।