कपन ह्यान्डबल-अधिकारी मोड सडक बन्द हुने ,बैकल्पिक मार्ग प्रयोग गर्न वडाको अनुरोध

कपन ह्यान्डबल-अधिकारी मोड सडक बन्द हुने ,बैकल्पिक मार्ग प्रयोग गर्न वडाको अनुरोध

कपन अनलाइन

काठमाण्डौ,मङ्सिर ६।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कपन ह्यान्डबल-अधिकारी मोड सडक केहि समय  बन्द हुने भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारीले सुचना जारी गर्दै उक्त सडक निर्माणको कार्य भैरहेकोले बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका छन।

सुचना :

All-focus

 

तपाइँको प्रतिक्रिया ।