गोकर्णेश्वर -९ मा स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धि अभिमुखीकरण कार्यक्रम हुने

गोकर्णेश्वर -९ मा स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धि अभिमुखीकरण कार्यक्रम हुने

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ४।

गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धि अभिमुखीकरण कार्यक्रम हुने भएको छ। वडा नं ९ ले सुचना जारी गर्दै मङ्सिर ८ गते शुक्रवार बिहान ११ बजे देखि १ बजे सम्म अभिमुखिकरण हुने जानकारी दिएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ९ को कार्यालय भवनमा हुने सो कार्यक्रममा सहभागिताका लागि सबै वडा वासी र सरोकारवाला हरुमा अनुरोध समेत गरेको छ ।

तपाइँको प्रतिक्रिया ।