काठमाण्डौ महानगरपालिकामा रोजगारको अवसर, विभिन्न पदमा आवेदन माग

काठमाण्डौ महानगरपालिकामा रोजगारको अवसर, विभिन्न पदमा आवेदन माग

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २४।

काठमाडौँ महानगरपालिकाले विभिन्न पदका लागि करारमा कर्मचारी माग गरेको छ । फुड टेक्नोलोजिस्ट, माइक्रो बायोलोजिस्ट, मेडिकल अधिकृत गरी ३२ जनाका लागि  महानगरले आवेदन आव्हान गरेको हो ।

योग्यता पुगेका उम्मेदवारले मङ्सिर २३ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिनेछ ।

तपाइँको प्रतिक्रिया ।