बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले भोलि शुभकामना आदान प्रदान गर्ने

बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले भोलि शुभकामना आदान प्रदान गर्ने

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २४।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले भोलि कार्तिक २५ शुभकामना आदान प्रदान गर्ने भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० रुद्रमती कोरिडोरमा रहेको कार्की इभेन्ट्समा बिहान ७ बजे शुरु हुने सो कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण वडावासीहरुलाई अनुरोध गरिएको छ।

विभिन्न पर्वहरुको अवसरमा हुने सो शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको प्रचार र समन्वय गर्नका लागि वडाका संघ संस्था,युवा क्लव,महिला समुह तथा अन्य सरोकारवालाहरु वडा नं १० ले आग्रह गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।