बुढानिलकण्ठ -१२ का पसलहरुलाई कडा निर्देशन:मुल्यसुची अनिवार्य,नराखे कारवाही

बुढानिलकण्ठ -१२ का पसलहरुलाई कडा निर्देशन:मुल्यसुची अनिवार्य,नराखे कारवाही

कपन अनलाइन

काठमाण्डौ ,असोज १५।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ ले सुचना प्रकासित गर्दै मुल्यसुची अनिवार्य रुपमा राख्न वडाका सम्पूर्ण पसल तथा व्यवसायीहरुलाई निर्देशन दिएको छ।

विभिन्न चाडबाडहरु नजिकिदै गर्दा हुने कालोबजारीलाई रोक्नका लागि वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईले जारी गरेको सुचनामा कसैले अटेर गरेर सुची नराखेको खण्डमा उपभोक्ता संरक्षण ऐन अनुसार कारवाही हुने जानकारी दिइएको छ ।

सुचना :

 

तपाइँको प्रतिक्रिया ।