शिशु मिलन मावी चुनिखेलकी आरोही श्रेष्ठ बुढानिलकण्ठको वादविवाद प्रतियोगितामा प्रथम

शिशु मिलन मावी चुनिखेलकी आरोही श्रेष्ठ बुढानिलकण्ठको वादविवाद प्रतियोगितामा प्रथम

कपन अनलाइन

काठमाडौ,साउन १३ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको शिशु मिलन मावी चुनिखेलकी आरोही श्रेष्ठ बुढानिलकण्ठमा भएको वादविवाद प्रतियोगितामा प्रथम भएकी छन।

Budhanilkantha Educational Activities Association Nepal(BEAAN) को आयोजनामा भएको प्रतियोगितामा  शिशु मिलन मावीको कक्षा ९ मा अध्ययनरत श्रेष्ठले प्रथम स्थान हाशिल गरेकी हुन्।

दशकौ देखि शिक्षा क्षेत्रमा योगदान पुर्याउदै आएको  शिशु मिलन मावी चुनिखेलकी श्रेष्ठ बुढानिलकण्ठ आश्रम स्कुलमा भएको प्रतियोगितामा विजयी भएकी हुन्।

तपाइँको प्रतिक्रिया ।