बुढानिलकण्ठ नगरपालिका वडा नं २ को मुख्य सडक भासियो ……

बुढानिलकण्ठ नगरपालिका वडा नं २ को मुख्य सडक भासियो ……

कपन अनलाइन

काठमाडौ,साउन १३ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ को मुख्य सडक भासिएको छ। वडा नं २ मा रहेको धोवीखोला कोरिडोरबाट हाल वडा कार्यालय रहेको स्थान तर्फ जाने मुख्य सडक वर्षाका कारण भासिएको हो।

धोवीखोला कोरिडोर नौलिन पुल   नजिक रहेको सो सडक रहेको स्थानमा भासिएको छ भने सो सडकको मुनि नगर स्तरीय तरकारी बजार निर्माण भैरहेको छ ।

तपाइँको प्रतिक्रिया ।