प्रोलोफिक माध्यमिक विद्यालयमा सांस्कृतिक कार्यक्रम तथा विद्यार्थी सम्मान

प्रोलोफिक माध्यमिक विद्यालयमा सांस्कृतिक कार्यक्रम तथा विद्यार्थी सम्मान

कपन अनलाइन

काठमाण्डौ ,असार ३१ ।

प्रोलोफिक माध्यमिक विद्यालय काठमाण्डौ महानगरपालिका वडा नं ४ धुम्बाराहीमा सांस्कृतिक कार्यक्रम तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

भानु जयन्तिको अवसरमा आयोजना गरिएको सो कार्यक्रममा एस इ इ परिक्षामा सफल भएका विद्यार्थी=हरुलाई विदाई तथा सम्मान पनि गरिएको थियो।

लामो समय देखि शैक्षिक कक्षेत्रमा सक्रिय रहेको सो विद्यालयमा कक्षा ११ मा बिज्ञान, व्यवस्थापन,मानविकी ,शिक्षा र कानुन संकायका विभिन्न विषयहरुको भर्ना खुलेको प्रिन्सिपल गोपाल बहादुर महतले जानकारी दिएका छन ।

तपाइँको प्रतिक्रिया ।