स्थानीय निकायको निर्वाचन आगामी आर्थिक वर्षभित्र गरिने

स्थानीय निकायको निर्वाचन आगामी आर्थिक वर्षभित्र गरिने

काठमाडौँ, २३ असार । सरकारले लामो समयदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचन आगामी आर्थिक वर्षभित्र गर्ने भएको छ ।

1098राष्ट्रपति डा रामवरण यादवले व्यवस्थापिका–संसद्मा आज प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७२÷०७३ को सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको छ ।

माओवादी द्वन्द्वका कारण २०५४ सालदेखि स्थानीय निकायको निर्वाचन हुन सकेको छैन । स्थानीय निकायको निर्वाचन हुन नसक्दा लामो समयदेखि स्थानीय निकायहरु कर्मचारीको भरमा चल्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।