रास्ट्रीय स्वतन्त्र पार्टी गोकर्णेश्वर-६ वडा समिती गठन, को को बने पदाधिकारी तथा सदस्यहरु ?

रास्ट्रीय स्वतन्त्र पार्टी गोकर्णेश्वर-६ वडा समिती गठन, को को बने पदाधिकारी तथा सदस्यहरु ?

कपन अनलाइन

काठमाण्डौ ,असार ७।

रास्ट्रीय स्वतन्त्र पार्टी गोकर्णेश्वर नगरपालिका वडा नं  ६  वडा समिती गठन भएको छ। गोकर्णेश्वरमा भएको वडा भेलाले  ९ सदस्यीय वडा समिती गठन गरेको हो।

उक्त वडा समितीको सभापतिमा महेश्वर घिमिरे चयन भएका छन भने उपसभापतिमा नदिपक गिरि र सचिवमा  दुर्गा काफ्ले निर्वाचित भएका छन।

त्यस्तै उक्त समितीको सदस्यहरुमा तारा हुमगाई ,निशा घिमिरे , तारा दास , पुरुषोत्तम पुडासैनी , पुनम भट्टराई र  मोहन कार्की निर्वाचित भएका छन।

तपाइँको प्रतिक्रिया ।