फेरील्याण्ड इन्टरनेसनल स्कुलका शिक्षक शिक्षिकाहरुलाई व्यवसायिक तालिम

फेरील्याण्ड इन्टरनेसनल स्कुलका शिक्षक शिक्षिकाहरुलाई व्यवसायिक तालिम

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १७ ।

फेरील्याण्ड इन्टरनेसनल स्कुलका शिक्षक शिक्षिकाहरुलाई व्यवसायिक तालिम प्रदान गरिएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको फेरील्याण्ड इन्टरनेसनल स्कुलका शिक्षक शिक्षिकाहरुलाई शिक्षण सिकाई र बैज्ञानिक शिक्षा प्रणालीका वारेमा प्रशिक्षण प्रदान गरिएको थियो।

सो विद्यालयका शिक्षक शिक्षिकाहरुलाई डा. गणेश अधिकारीले पाठयक्रम र विवेक विनयीले स्वयं विकास र पाठयक्रमको को कार्यान्वयनका वारेमा प्रसिक्षण प्रदान गरेका थिए।

विद्यालयको पठन पाठनलाई थप व्यवहारिक र प्रभावकारी बनाउनका लागि तालिम आयोजना गरिएको जानकारी दिदै प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले यो शैक्षिक शत्रमा विद्यार्थीहरुको शैक्षिक र रचनात्मक गतिविधिहरुलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने बताएका छन ।

तपाइँको प्रतिक्रिया ।