बुढानिलकण्ठका ५ सय विद्यार्थीहरुलाई “नगर प्रमुख छात्रवृति” प्रदान गरिने

बुढानिलकण्ठका ५ सय विद्यार्थीहरुलाई “नगर प्रमुख छात्रवृति” प्रदान गरिने

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १७।

बुढानिलकण्ठ नगरपालिकाले सुचना प्रकासित गर्दै  ५ सय विद्यार्थीहरुलाई “नगर प्रमुख छात्रवृति” प्रदान गरिने जानकरी दिएको छ। बुढानिलकण्ठ नगरपालिकाको छात्रवृति व्यवस्थापन समितीको निर्णय अनुसार नगरका विभिन्न सामुदायिक विद्यालयहरुमा छात्रवृति प्रदान गरिनेछ ।

नगरपालिकाका १९ वटा सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई “नगर प्रमुख छात्रवृति” प्रदान गरिने जानकारी दिदै नगरपालिकाले निवेदन प्राथमिकीकरण गरेर बैशाख १५ गते भित्र विवरण बुझाउन विद्यालयहरुलाई निर्देशन समेत दिएको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।