बुढानिलकण्ठका संस्थागत (निजि ) विद्यालयहरुलाई अत्यन्त जरुरी सुचना !

बुढानिलकण्ठका संस्थागत (निजि ) विद्यालयहरुलाई अत्यन्त जरुरी सुचना !

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १५ ।

बुढानिलकण्ठ नगरपालिकाको शिक्षा ,युवा तथा खेलकुद महाशाखाले सुचना प्रकासित गर्दै संस्थागत (निजि ) विद्यालयहरुलाई छात्रवृतिक सुचना प्रकासित गरेर छनौट गर्न निर्देशन दिएको छ।

महाशाखाका प्रमुख ललित विक्रम सिंहले सूचना प्रकासित गर्दै जेष्ठ ७ गते भित्र सम्पूर्ण विवरण उपलव्ध गराउनका लागि अनुरोध गर्दै जेष्ठ मसान्त भित्र विवरण बुझाउन आग्रह गरेका छन ।

सुचना :

तपाइँको प्रतिक्रिया ।