Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2023/04/342383125_200571609397519_7321355003510981242_n-1-1024x640.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

मेरिल्याण्ड इङ्गलिस स्कुलले शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रम गर्ने

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १२।

मेरिल्याण्ड इङ्गलिस स्कुलले शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रम गर्ने भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा रहेको सो विद्यालयले बैशाख १३ गते उक्त कार्यकम गर्ने भएको हो।

लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील रहेको मेरिल्याण्ड इङ्गलिस स्कुलले विभिन्न खेलकुद र अन्य प्रतियोगितामा विजयी बनेका विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान समेत गरिने जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।