Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2023/04/342799813_626278902687979_7369823249266569595_n-778x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

काठमाडौं महानगरपालिका वडा नं ६ को  बाटो अवरुद्द हुने सम्बन्धी सुचना

कपन अनलाइन

 काठमाडौं बैशाख ९।  काठमाडौं महानगरपालिका वडा नं ६ को  बाटो अवरुद्द हुने सम्बन्धी सुचना जारी गरेको छ ।वडाले जारी गरेको सुचनामा  काठमाडौं महानगपालिका वडा नं ६ महांकालचोक देखि रामहिटी जाने मुल सडकमा सडक बिभाग बाट ढल राख्ने कार्य गर्न लागिएको हुँदा केहि दिनको लागि उक्त बाटो अवरुद्द हुने भएकोले बैकल्पिक बाटो अवरुद्द हुने भएकोले बैकैल्पिक बाटो प्रयोग गर्नु हुन सबैमा जानकारी लागि अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।