रिटर्नी फेडेरेसन नेपालको अध्यक्षमा उत्तम अधिकारी, को को बने पदाधिकारी ?

रिटर्नी फेडेरेसन नेपालको अध्यक्षमा उत्तम अधिकारी, को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाडौँ, चैत्र १३ ।

रिटर्नी फेडेरेसन नेपालको अध्यक्षमा उत्तम अधिकारी चयन भएका छन । काठमाण्डौ धुम्बाराहीमा रहेको लर्ड पार्टी प्यालेसमा भएको प्रथम रास्ट्रिय महाधिवेसनबाट अधिकारीको नेतृत्वमा केन्द्रीय समिति चयन गरिएको हो ।

उक्त महाधिवेसनबाट रिटर्नी फेडेरेसन नेपालको  उपाध्यक्षमा . विनोद भट्टराई , शालिग्राम बसेल , रामकृष्ण घिमिरे , हिरादेवि खरेल ,काजि थापा र  अर्चना बस्नेत चयन भएका छन भने महासचिव जेपि सापकोटा चयन भएका छन ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले उदघाटन गरेको सो महाधिवेसनबाट  उपमहासचिवमा  जीवन अर्याल र  भरत सिवाकोटी  चयन भएका छन।

तपाइँको प्रतिक्रिया ।