बुढानिलकण्ठमा फाइजर खोपको बुस्टर डोज लगाउने सम्बन्धि जरुरि सुचना,कहाँ छन केन्द्र ?

बुढानिलकण्ठमा फाइजर खोपको बुस्टर डोज लगाउने सम्बन्धि जरुरि सुचना,कहाँ छन केन्द्र ?

कपन अनलाइन
काठमाडौं, चैत्र ९।

बुढानिलकण्ठ नगरपालिकाले सुचना जारी गर्दै फाइजर खोपको बुस्टर डोज लगाउन अनुरोध गरेको छ। बुढानिलकण्ठ नगरपालिकामा चैत्र १२ गते देखि १७ गते सम्म फाइजर खोको बुस्टर मात्रा लगाइने छ।

बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडामा रहेका खोप केन्द्रहरुमा १०.३० बजे देखि ४ बजे सम्म खोप लगाइनेछ।

कहाँ छन खोप केन्द्र र को को छन सम्पर्क व्यक्तिहरु ?

 

तपाइँको प्रतिक्रिया ।