गीत : नम्रता श्रेष्ठ
कपन अनलाइन
काठमाण्डौ ,फागुन २७।
जीवन साथी
मेरो प्यारो जीवन साथी हजुर मलाई कति प्यारो लाग्छ
अरुले जे जे सोचे पनि मेरो लागि सबथोक लाग्छ
सायद प्रकृति पनि रमाउथ्यो होला
मयुर पनि नाच्थियो होला
हजुरको साथ पाएदेखी
र त सबै भन्दा भाग्यमानी म छु झैँ लाग्छ
सबै भन्दाखुसी मै हुँझैँ लाग्छ
जति टाढा भएपनिनजिक को आभास दिलाउनु हुन्छ
नबोलिकनै कति कुरा बुजिदिनु हुन्छ
अधेरी लाई चिर्दै उज्यालो दिने जुनझैँ लाग्छ
शितलदिने छहारी झैँ लाग्छ
संगीतको मिठो धुनझैँ लाग्छ
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।