दोलखा जिल्लाको कालिञ्चोक लगायतका उच्च भेगमा हिउँ ….

दोलखा जिल्लाको कालिञ्चोक लगायतका उच्च भेगमा हिउँ ….

कपन अनलाइन

काठमाण्डौ ,फागुन १५ ।

आइतबार दोलखा जिल्लाको हिमाली भेगमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभावका कारण मेघ गर्जनसहित देशकाे केही भाग वर्षात् र उच्च हिमाली भेगमा हिमपात भएको हो ।

जिल्लाको शैलुङ र कालिञ्चोकलगायतका उच्च भेगमा हिमपात भएकाले स्थानीय पर्यटन तथा होटेल व्यवसायीहरू पनि खुशी भएका छन् ।फोटो सौजन्य :हरी ओली (कालिन्चोक )

तपाइँको प्रतिक्रिया ।