गीत : दीपक दाहाल

गीत : दीपक दाहाल

कपन अनलाइन

काठमाण्डौ ,फागुन ६।

दिल छ र पो दिल भरी छौ तिमी
यो नहुँदो हो त हुने थियौ छरिबरी

टिप्थे होलान कोही आई अन्जान
सोच्थे होलान् तिनीहरुले नाना थरी

सबै बुझ्ने नेपाली समाज कहा छ र
कुरौटेको बिङ्गा सुन्नु पथ्र्यो होला परि परी ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।