बुढानिलकण्ठ नगरपालिकामा १२ सडक र ३ भवन निर्माणका लागि बोलपत्र आव्हान

बुढानिलकण्ठ नगरपालिकामा १२ सडक र ३ भवन निर्माणका लागि बोलपत्र आव्हान

कपन  अनलाइन

काठमाण्डौ,माघ २६ ।

बुढानीलकण्ठ नगरपालिकाका नगरपालिकाबाट चालु आ. व. ०७८ / ०७९ का लागि स्विकृत बजेट तथा कार्यक्रम अन्तर्गत विभिन्न योजनाहरु सञ्चालनका लागी बिद्युतीय / बोलपत्र आव्हान गरेको छ ।

सम्बन्धित निकायबाट इजाजत प्राप्त इच्छुक निर्माण व्यवसायी बाट निम्न शर्तको अधिनमा रही विद्युतीय/ बोलपत्र पेश गर्नका लागि नगर कार्यपालिकाको कार्यालयले सुचना प्रकाशन गर्दै बोलपत्र आव्हान गरेको हो ।

बोलपत्र आव्हान गरिएका १५ वटा योजनाहरु  मध्य  १२ वटा सडक निर्माण सम्बन्धी छन् भने ३ वटा भवन निर्माण सम्बन्धी छन् ।

बोलपत्र :

तपाइँको प्रतिक्रिया ।