नवौ तारेभिर पर्यटन महोत्सवका अवसरमा बृहत सरसफाई तथा साहित्य सम्मेलन हुने

नवौ तारेभिर पर्यटन महोत्सवका अवसरमा बृहत सरसफाई तथा साहित्य सम्मेलन हुने

कपन अनलाइन

काठमाडौँ, पौष २५।

नवौ तारेभिर पर्यटन महोत्सवका अवसरमा बृहत सरसफाई तथा साहित्य सम्मेलन हुने भएको छ।

२०७९ शाल माघ १ र २ गते हुने उक्त महोत्सवका अवसरमा पुस २७ गते बृहत सरसफाई कार्यक्रम हुनेछ भने पुस २८ गते तारेभिर  साहित्य सम्मेलन आयोजना हुनेछ।

गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिरमा रहेको तारेभिर आधारभूत विद्यालयमा ११ बजे हुने उक्त कार्यक्रममा नवौ तारेभिर पर्यटन महोत्सवका लागि प्रचारात्मक गतिविधि पनि हुने आयोजकले जानकारी दिएको छ।

 

तपाइँको प्रतिक्रिया ।