३३७ वर्षे पुरानो घर ३१ जेष्ठ २०७२, आईतवार दोलखा भिमेश्वर नगरपालिकामा पर्ने *३३७ वर्षे पुरानो घर । बैशाख १२ को भुकम्पले क्षति पुर्याएको यस घर यो क्षेत्रकै आकर्षणको रूपमा रहेको छ । ३३७ वर्षे पुरानो घर हुनु पर्नेमा अन्यथा भएकोले सच्याइएको छ । तपाइँको प्रतिक्रिया ।