काठमाडौँ क्षेत्र नं ३ मा नेपाली कांग्रेसलाई सबैभन्दा बढी समानुपातिक मत,कुन दलले कति ल्याए ?

कपन अनलाइन

काठमाण्डौ ,मंसिर ९।

काठमाडौँ क्षेत्र नं  ३ मा नेपाली कांग्रेसलाई सबैभन्दा बढी मत ल्याएको छ । प्रतिनिधि सभा समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिँदा कांग्रेसलाई सबैभन्दा बढी मत आएको हो ।

काठमाण्डौ क्षेत्र नं ३ मा नेपाली  कांग्रेसले १० हजार ६१९ मत पाएका छ भने नेकपा एमालेले ९ हजार ४४९ मत पाएको छ । त्यस्तै  राष्ट्रिय स्वतन्त्र पार्टीले ९ हजार २१८, राप्रपाले ४ हजार ९६०, माओवादी केन्द्रले १ हजार ३३३, नेकपा एकीकृत समाजवादीले ५७०, स्वतन्त्र लौरोले ४३४ तथा आमा चुनाव चिह्नले ११० मत पाएका छन  छ ।

No description available.

No description available.

तपाइँको प्रतिक्रिया ।