काठमाण्डौ क्षेत्र नं ८ मा १९ उम्मेदवार ,२३ मतदान स्थलमा ५३ हजार १ सय ६ मतदाता
कपन अनलाइन
काठमाण्डौ ,मंसिर ३।
काठमाण्डौ क्षेत्र नं ८ मा १९ उम्मेदवार रहेका छन । क्षेत्र नं ८ मा २३ मतदान स्थलमा ५३ हजार १ सय ६ मतदाताले भोलि मंसिर ४ गते मतदान गर्दैछन।
काठमाण्डौ क्षेत्र नं ८ मा २७४७४ महिला मतदाता रहेका छन भने २५६३२ पुरुष मतदाता रहेका छन। १६ राजनीतिक दल र ३ जना स्वतन्त्र उम्मेदवार रहेको काठमाण्डौ क्षेत्र नं ८ मा ७८.९५ आदिवासी /जनजाती मतदाता रहेका छन।
विवरण :

तपाइँको प्रतिक्रिया ।
