काठमाण्डौ क्षेत्र नं १ मा ३२  उम्मेदवार ,२२ मतदान स्थलमा ४५ हजार १८ जना मतदाता

कपन अनलाइन

काठमाडौँ,मङ्सिर ३ ।

काठमाण्डौ क्षेत्र नं १  मा ३२  उम्मेदवार रहेका छन । क्षेत्र नं १  मा २२  मतदान स्थलमा ४५  हजार १८ जना मतदाताले भोलि मंसिर ४ गते मतदान गर्दैछन ।

काठमाण्डौ क्षेत्र नं १  मा २३,४४८जना  महिला मतदाता रहेका छन भने  २१,५७०  पुरुष मतदाता रहेका छन। २१  राजनीतिक दल र ११ जना स्वतन्त्र उम्मेदवार रहेको काठमाण्डौ क्षेत्र नं १  मा  ३७.५० प्रतिशत  आदिवासी /जनजाती र ५३.१३ प्रतिशत खस आर्य  मतदाता रहेका छन।त्यसैगरि ३.१३ प्रतिशत थारु , ३.१३ प्रतिशत दलित र ३.१३ प्रतिशत मधेसी मतदाता रहेका छन ।

विवरण :

प्रतिनिधि सभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको काठमाडौं जिल्लाको निर्वाचन क्षेत्रअनुसार विवरण

 

 

तपाइँको प्रतिक्रिया ।