लायन कर्म गुरुङ मनाङ प्रदेश (ख) को समानुपातिक तर्फ सर्वसम्मत सिफारिस

लायन कर्म गुरुङ मनाङ प्रदेश (ख) को समानुपातिक तर्फ सर्वसम्मत सिफारिस

कपन अनलाइन

काठमाडौं भाद्र २५ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ई का वर्तमान डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ  नेपाली कांग्रेस बाट मनाङ प्रदेश (ख) को  समानुपातिक तर्फ सर्वसम्मत सिफारिस भएका छन् ।

मंसिर ४ गते हुने निर्वाचनको लागि संघ र प्रदेश तर्फ उम्मेदवार सिफारिस भईरहेकोमा नेपाली कांग्रेस मनाङले कर्म गुरुङलाई समानुपातिक पुरुष तर्फ सर्वसम्मत सिफारिस गरेको हो ।गुरुङ २०७४ सालको चुनावमा प्रदेश सभा (ख) का लागि प्रतक्ष्य तर्फ उम्मेदवार रहेका थिए । उनी एमालेका दीपक मनांगेसँग झिनो मतान्तरले पराजित भएका थिए ।

 

 

 

तपाइँको प्रतिक्रिया ।