Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/07/296015765_5616074118442968_377177470265611869_n-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेपालको शिक्षा प्रणालीमा परिमार्जनको आवश्यकता: गेन्द्र लामा (अध्यक्ष मनास्लु वर्ल्ड कलेज )

कपन अनलाइन 

काठमाडौँ, साउन १३ ।मनास्लु वल्र्ड कलेजका अध्यक्ष गेन्द्र लामाले पनि नेपालको शिक्षा प्रणालीमा परिमार्जनको आवश्यकता  औंल्याएका छन् । उनले परिक्षा बोर्डले पनि समयमै नतिजा ननिकालेर गलत काम गरेको आरोप लगाए । एस.इ.इको नतिजा आएको भोलिपल्ट बिहीबार आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘कोभिड कालमा विद्यालयले आन्तरिक मूल्यांकन गरेकोले सबैको रिजल्ट राम्रो भयो । यसमा हाम्रो पनि कमजोरी भयो । तर, अहिले राष्ट्रिय परीक्षा बोर्डले अर्को बेईमानी गर्यो, १० देखि १२ दिनअघि नै नतिजा प्रकाशित हुनुपर्दथ्यो । शिक्षा प्रणालीमा परिमार्जन हुनुपर्छ ।’ उनले रिजल्ट समग्रतामा डाउनफलमा रहेको सुनाए । उनले भने,‘यसमा हाम्रो पनि कमजोरी छ ।’

तपाइँको प्रतिक्रिया ।