नेपाली कांग्रेस वडा समितिद्वारा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को ध्यानाकर्षण

नेपाली कांग्रेस वडा समितिद्वारा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को ध्यानाकर्षण

कपन अनलाइन

काठमाण्डौ ,साउन २।

नेपाली कांग्रेस वडा नं १२  समितिद्वारा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ लाई  ध्यानाकर्षण गराएको छ। वडा नं १२ को कार्यालयमा पुगेको नेपाली कांग्रेसको टोलीले विकास निर्माण र कार्यक्रमका सम्बन्धमा २४ बुंदे ध्यानाकर्षण पत्र बुझाएको हो।

नेपाली कांग्रेस बुढानिलकण्ठ -१२ का इकाई सभापति सुनीत चालिसेले वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईलाई ध्यानकर्षण पत्र हस्तान्तरण गरेको सो अवसरमा नेपाली कांग्रेसका नेताहरुको उपस्थिति रहेको थियो।

के छ ध्यानाकर्षण पत्रमा ?  

तपाइँको प्रतिक्रिया ।