शंखरापुर ३ की विजया कुमारी वाइबाले जितिन एसिया हाप्कीडो प्रतियोगितामा स्वर्ण

शंखरापुर  ३ की विजया कुमारी वाइबाले जितिन एसिया हाप्कीडो प्रतियोगितामा स्वर्ण

कपन अनलाइन

काठमाडौं, असार १९ ।शंखरापुर नगरपालिका वडा नं ३ की विजया कुमारी वाइबाले उज्जेकिस्तानमा भएको एसिया हाप्कीडो प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन ।५० देखि ५५ केजी तौल समूहमा प्रतिष्पर्धा गरेकी वाइबाले स्वर्ण पदक जितेकी हुन ।वाईबा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्बाचनमा राप्रपा बाट उप मेयर पदको  प्रत्यासी समेत थिइन ।

तपाइँको प्रतिक्रिया ।