कपनमा धरहराको सम्झनामा दिपप्रज्वलन

कपनमा धरहराको सम्झनामा   दिपप्रज्वलन

भूकम्प गएको करिब १ हमिना पछी कपन गणेशमन्दिरमा आज स्थानीयवासी हरुले दिपप्रज्वलन गरि धरहराको सम्झना गरेका छन् । कार्यक्रम मा भूमिपूजा तथा भूकम्पमापरि दिबंगत हुनेहरुको आत्माको चिरशन्तिका लागि दिप प्रजोलन गरिएको थियो ।
11356231_10204281978749465_209159641_n11287109_10204282124473108_1554010679_n
फोटो: पासांग देन्डी शेर्पा

तपाइँको प्रतिक्रिया ।