बुढानिलकण्ठ नगरपालिकामा रास्ट्रिय परिचय पत्र सम्बन्धि जरुरि सुचना !

बुढानिलकण्ठ नगरपालिकामा रास्ट्रिय परिचय पत्र  सम्बन्धि जरुरि सुचना !

कपन अनलाइन

काठमाण्डौ ,असार ५ ।

बुढानिलकण्ठ नगरपालिकाले  रास्ट्रिय परिचय पत्र  सम्बन्धि सुचना जारी गरेको छ । नगरपालिकाले जारी गरेको सुचनामा असार ५ गते देखि दैनिक ४० जनाको परिचय पत्र बनाइने उल्लेख गर्दै हरेक दिन बिहान १० बजे टोकन लिनका लागि अनुरोध गरेको छ।

सुचना :

May be an image of text

तपाइँको प्रतिक्रिया ।