तिब्रगति

तिब्रगति

जेष्ठ १६  काठमाडौँ  । तिब्रगतिका कारण चाहबिल गोपीकृष्ण हाल अगाडीको पुलबाट आज साँझा ६ बजे एक निजिकार धोबीखोलामा खसेको छ । 11328775_916377668421205_1257967175_n

उक्तकारलाई ट्राफिक प्रहरी र स्थानीय हरुको सहयोगमा उद्धार गरिएको थियो भने कार चालकलाई सामान्य चोट पटक हरु लागेको थियो ।

11348980_916377708421201_866238889_n

तपाइँको प्रतिक्रिया ।