यस्तो छ बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को अन्तिम मत परिणाम

यस्तो छ बुढानिलकण्ठ नगरपालिका वडा नं  ६ को अन्तिम मत परिणाम

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं  ६ को अध्यक्षमा नेकपा एमालेका रवी खड्का विजयी भएका छन ।

बुढानिलकण्ठ नगरपालिका वडा नं  ६ को अन्तिम मत परिणाम अनुसार ७२६ मत प्राप्त गर्दै खड्का वडा अध्यक्ष पदमा विजयी बनेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा नेपाली कांग्रेसका प्रह्लाद खडकाले ६९६ मत प्राप्त गरेका छन ।

यसैगरी सो वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार इन्द्र डंगोलले  ३७८ मत प्राप्त गरेका छन ।

त्यस्तै वडा नं  ६ का  स्वतन्त्र उम्मेदवार गोपी कृष्ण महर्जनले १८६ र अमृत केसीले ४३ मत प्राप्त गरेका छन ।

यस्तो छ  अन्तिम मत परिणाम :

No description available.

तपाइँको प्रतिक्रिया ।