टोखा नगरपालिका  वडा नं ५ मा नेकपा एमालेको प्यानल बिजयी

टोखा नगरपालिका  वडा नं ५ मा नेकपा एमालेको प्यानल बिजयी

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २ ।

टोखा नगरपालिका  वडा नं ५ मा  एमालेका मदन गुरुङ्ग सहितको प्यानल बिजयी भएका छन । वडा अध्यक्ष पदमा निर्वाचित भएका गुरुङले ७८७ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार सुदेव जङ्ग पण्डित ले ७२७ मत प्राप्त गरेका छन।

 

हेर्नुहोस यस्तो छ मत परिणाम

तपाइँको प्रतिक्रिया ।