ज्येष्ठ आरोहीलाई शुभकामना

min-b-sherchanसगरमाथा आरोही मीनबहादुर शेरचनले ज्येष्ठ नागरिकमध्येबाट आरोहणको आफ्नो विश्व कीर्तिमान पुनः कायम गर्न यही वैशाख ११ गते लोकतन्त्र दिवसका दिन सर्वोच्च शिखरको आरोहणका लागि पत्रकार भेटघाट कार्यक्रममा नेकपा ९एमाले० का पर्यटन प्रवद्र्धन विभागका प्रमुख तथा प्रचार विभागका उपप्रमुख सूर्य थापाले शेरचनलाई खादा ओढाइ सफलताको कामना गर्दै । तस्बिर : प्रकाश सिलवाल, रासस

तपाइँको प्रतिक्रिया ।