राष्ट्रपतिसँग शिष्टाचार भेट

राष्ट्रपतिसँग शिष्टाचार भेट

qatar-Minist

 

राष्ट्रपति डा रामवरण यादवसँग नेपालको भ्रमणमा रहनुभएका कतारका श्रम तथा सामाजिक मामिलामन्त्री डा अब्दुल्लाह सलिह अल खुलाइफीले आज अपराह्न राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच नेपाल– कतार सम्बन्धका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।