६ माओवादी एकै ठाउँ
द्वन्द्वकालका मुद्दा अदालतमै चल्ने सर्वोच्च अदालतको आदेशविरुद्ध एकीकृत माओवादीसहितका ६ वटा माओवादी पार्टीले राजधानीमा गरेको विरोध प्रदर्शन । उनीहरुले अदालतको उक्त निर्णय तत्काल सच्याउन माग गरेका छन् । तस्वीरः रासस
तपाइँको प्रतिक्रिया ।