प्याव्सन बागमती प्रदेसको अध्यक्षमा हरिकृष्ण श्रेष्ठको उम्मेदवारी ,को को छन अरु पदमा दावेदार ?

प्याव्सन बागमती प्रदेसको अध्यक्षमा हरिकृष्ण श्रेष्ठको उम्मेदवारी ,को को छन अरु पदमा दावेदार ?

कपन अनलाइन

काठमाण्डौ ,पौष २९।

प्याव्सन बागमती प्रदेसको अध्यक्षमा हरिकृष्ण श्रेष्ठको उम्मेदवारी दिएका छन।प्याब्सन बागमती प्रदेशको विधानले व्यवस्था गरेअनुसार पुस २८ गते बुधबार राती १२ बजेसम्मको समय सिमाभित्र श्रेष्ठ संगै मकवानपुरका केशवलाल श्रेष्ठले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन।

प्याव्सन बागमती प्रदेसको अध्यक्षमा उम्मेदवारी दिएका श्रेष्ठ यस अघि प्याव्सन काठमाण्डौको अध्यक्ष रहेका थिए।

माघ २ गते १२ बजे ZOOM बैठक मार्फत उदघाटन सत्र र माघ ३ गते बाँकी अन्य निर्वाचन प्रकिया अगाडी बढाइने सो अधिवेसनमा विभिन्न पदमा तलका उम्मेदवारहरुले दावी गरेका छन।

प्याव्सन बागमती प्रदेसका उम्मेदवारहरु :

तपाइँको प्रतिक्रिया ।