स्मार्ट लकडाउन कडाइका साथ लागू हुने, के छ CCMC को निर्णयमा ?

स्मार्ट लकडाउन कडाइका साथ लागू हुने, के छ CCMC को निर्णयमा ?

कपन अनलाइन

काठमाण्डौ , पौष २६ ।

आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले स्मार्ट लकडाउन सम्बन्धी यसअघिको कार्यविधि फेरि कडाइका साथ लागू गर्ने  निर्णय गरेको छ  ।

यो मोडालिटी अनुसार अत्यावश्यक र प्राथमिकताका आधारमा बजार, व्यवसायदेखि सार्वजनिक क्षेत्र यकिन गरिन्छ  र त्यसलाई खोल्ने र आवश्यकताअनुसार बन्द गरिन्छ । यसअघि किराना, खाद्यान्न, तरकारी तथा फलफुल पसल, हार्डवेयर पसल, कृषिजन्य विउविजन तथा मलखादका पसल, पुस्तक तथा स्टेशनरी पसल लगायत सञ्चालनका लागि फरक-फरक समय निर्धारण गरी सञ्चालन गर्ने निर्णय गरिएको थियो।

तपाइँको प्रतिक्रिया ।