नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य, को को बने पदाधिकारी ?

नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य, को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ , पौष २६ ।

नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य सर्वसम्मत चयन भएका छन् । गत शनिबारदेखि जारी जिल्ला अधिवेशनले आचार्यलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै सो कमिटीको  उपाध्यक्ष प्रेमभक्त महर्जन, सचिव राम राउत, उप सचिव श्याम व्यञ्जनकार र तारा सञ्जेल निर्वाचित भएका हुन् ।

 

तपाइँको प्रतिक्रिया ।