भोलि ( बिहीबार) सार्वजनिक बिदा

कपन अनलाइन

काठमाण्डौ ,पौष १४।

नेपाल सरकारले भोलि ( बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले एक सुचना जारी गर्दै तमु ल्ह्योसारको अवसरमा सरकारी कार्यालय तथा सार्वजनिक निकायमा विदा दिने उल्लेख गरिएको छ।

गृह मन्त्रालयका उपसचिव शोभाखर रेग्मीले जारी गरेको सुचनामा मन्त्रि परिषदको निर्णय बाट विदा दिइएको जानकारी दिइएको छ ।

तपाइँको प्रतिक्रिया ।