रोकिएको प्याब्सन काठमाण्डौ जिल्ला अधिवेसन पौष १६ गते हुने

कपन अनलाइन
काठमाडौं, पौष १३।

प्याब्सन काठमाण्डौको यो अधिवेसनलाई निकै चासोका साथ् हेरिएको छ।काठमाण्डौ जिल्ला अधिवेसनको उद्घाटन शत्र भएर रोकिएको अधिवेसनको नेतृत्व चयन पौष १६  गते हुने भएको छ। निंजी तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याब्सन काठमाण्डौको यो अधिवेसनलाई निकै चासोका साथ् हेरिएको छ।     काठमाण्डौको सो जिल्लाको नयाँ नेतृत्वका लागि १६  गते १० बजे  देखि ३ बजे सम्म  अनमोल बैङ्केट बत्तिसपुतलीमा निर्वाचन हुने भएको हो।

काठमाण्डौ जिल्लाका हजारौ विद्यालयहरु सदस्य रहेको प्याव्सन काठमाण्डौको नेतृत्वका लागि धेरै उम्मेदवारहरुले समुह बनाएर र एक्ला एक्लै प्रचार प्रसारलाई तीव्र बनाएका छन।

काठमाण्डौ जिल्लाका ११ वटै स्थानीय तहमा कमिटीहरु निर्माण गर्दै संगठन र सदस्यता विस्तार गरेको प्याब्सन काठमाण्डौको यो अधिवेसनलाई निकै चासोका साथ् हेरिएको छ।

तपाइँको प्रतिक्रिया ।