यस्तो छ आजको मौसम पूर्वानुमान : आंशिक देखि सामान्य बदली हुने

यस्तो छ आजको मौसम पूर्वानुमान : आंशिक देखि सामान्य बदली हुने

कपन अनलाइन
काठमाडौं, पौष १३।

जल तथा मोसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहानैदेखि  देशभर आंशिक देखि सामान्य बदली रहेको छ।
यस्तै दिउँसो  देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

यस्तै सुदुरपश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

तपाइँको प्रतिक्रिया ।